कति तोकेको छ राष्ट्र बैंकले आइतवारको बजारमा विदेशी मुद्राको भाउ ?
२० असार, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रका रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (असार २० गते, जुलाई–४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २९ पैसा र विक्रिदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । डलरको भाउ आज शनिवारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading कति तोकेको छ राष्ट्र बैंकले आइतवारको बजारमा विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed