आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण !

२३ असार, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (असार २३ गते, जुलाई–७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ४० पैसाले … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण !