back

चार मुक्तकहरु

वि.सं.२०७८ असार २६ शनिवार

243 

shares
NTC AD
Global IME AD

पटक पटक प्राकृतिले पनि छलेको देख्दा
देशमा कोरोना,बाढी र पहिरो चलेको देख्दा
के हुँदैछ हाम्रो देशमा बुझ्नै गाह्रो भयो आज
नेपालीको मेलमिलापमा वैरीहरु जलेको देख्दा ।

घरबास सबै बगायो बाढीले रुन्छु सडकमा
स्वर्ग झैँ सम्झी मीठो सपना बुन्छु सडकमा
कसैको केही लाग्दैन यहाँ प्रकृति रिसाउँदा
सुनसान यो रातमा एक्लै म रुन्छु सडकमा ।

कोरोनाको कहरसँगै रोएकी छु छोरा
आँसुले सधै मैलो चोली धोएकी छु छोरा
परदेशमा तिमी रुन्छौ पीडा हुन्छ मलाई
रातदिन तिम्रै यो तस्बिर छोएकी छु छोरा ।

कोरोनाको कहरसँगै महङ्गी बढेको छ आज
शोक, भोक र रोगले मानव मरेको छ आज
अक्सिजनको अभावमा छटपटाउदा बिरामीहरु
दिनरात चिकित्सकको टोली खटेको छ आज ।

 

वि.सं.२०७८ असार २६ शनिवार ०७:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...