आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२६ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (असार २६ गते, जुलाई–१०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १३ पैसा र विक्रिदर ११९ रुपैयाँ ७४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ ११ पैसाले … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?