आज देशैभरी २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

२६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २३७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,६८९ पिसीआर र ३,८९५ ऐन्टिजेन गरी ११,५८४ वटा नमुना परीक्षणमा २३७० जना संक्रमित थपिएका हुन् । आइतवारको तुलनामा संक्रमित हुनेको यो संख्या केही बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ५४, … Continue reading आज देशैभरी २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु