तपाईको आज बुधवारको राशिफल भन्छ-आज यी पाँच राशिकाले पुर्याउनुपर्नेछ विशेष साबधानी !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र … Continue reading तपाईको आज बुधवारको राशिफल भन्छ-आज यी पाँच राशिकाले पुर्याउनुपर्नेछ विशेष साबधानी !