back

गजल

वि.सं.२०७८ साउन २ शनिवार

252 

shares
NTC AD
Global IME AD

खरानी बन्ने भो, जलेर मन यो ?
बचाउँ कसरी, छलेर मन यो ?

यसो गर्छु हुन्न, उसो गर्छु हुन्न,
लखतरान् भयो,गलेर मन यो ।

जहाँ दुखपर्छ,साथी टाढा हन्छन्,
बग्दैछ सुनामी, चलेर मन यो ।

जोगाउन लाई,जसो पनि गर्थें,
परे हातपाउ, मलेर मन यो ।

सपना अधुरा, रहर अपुरा,
जाला जस्तै भयो, ढलेर मन यो ।

वि.सं.२०७८ साउन २ शनिवार ०७:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...