तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त बिशेष लाभ ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। … Continue reading तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त बिशेष लाभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed