तपाईको आज आइतवारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, भेटघाटले भने समस्या निम्त्याउन सक्छ। विचार नमिल्नाले आफन्तसँग मतभेद देखा पर्नेछ। सोखले सञ्चित रकम खर्च गराउन सक्छ। निम्तो मान्न जाँदा आतिथ्य अलि सहज नहुन सक्छ। नियमित कामतर्फ मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। परिस्थितिले व्यवधान निम्त्याए पनि व्यावसायिक यात्रा हुन … Continue reading तपाईको आज आइतवारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !