कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (साउन ३ गते, जुलाई–१८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ र विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै भाउमा कारोबार भइरहेको … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed