३ साउन, काठमाडौँ । आज नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको ३ प्रतिशत बोन शेयर तथा ३ लाख २० हजार ४८७ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
कम्पनीको गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाले प्रस्तावित ३ प्रतिशत बोनश शेयर पारित गराएको थियो । अब लगानीकर्ताले सोमवारदेखि उक्त शेयर खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७८ साउन ३ आइतवार १४:५० मा प्रकाशित






























