back
CTIZAN AD

माओवादी केन्द्रको बैठक : देउवालाई विश्वासको मत दिने निर्णय

वि.सं.२०७८ साउन ३ आइतवार

639 

shares

साउन ३, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । देउवाले विश्वासको मत लिने निर्णय गरेसँगै सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाको पक्षमा उभिने निर्णय गरेको माओवादी केन्द्रका नेता मातृक यादवले जानकारी दिए । अदालतका देउवाको पक्षमा हस्ताक्षर गर्ने सबै सांसदहरुले देउवाको पक्षमा मत हाल्ने उनको भनाई थियो ।

नेता यादवले अदालतमा हस्ताक्षर नगर्ने सांसदहरु पनि देउवाको पक्षमा आउने विश्वास व्यक्त गरे ।

नेता यादवले बताएअनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सांसदहरुलाई ब्रिफिङ गरेका थिए ।

सर्वोच्चको परमादेशसँगै गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतबार बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १४:५४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...