भीम रावलले सांसद पदबाट दिए राजीनामा
साउन ३, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । रावलले अनैतिक राजनीतिक खेलमा नलाग्ने भन्दै आईतबार पदबाट राजीनामा दिएका हुन् । ‘यस्तो अनैतिक खेलमा मेरो सहभागिता हुँदैन, म संसद सचिवालयमा दर्ता गर्न आएको छु, केहीबेरमा राजीनामाको पत्र बुझाउन बानेश्वरस्थित संसद भवनमा जान्छु’, सञ्चार माध्यमलाई उनले भनेका छन् … Continue reading भीम रावलले सांसद पदबाट दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed