यी हुन् प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जसपाका १९ सांसद( सूचीसहित)
३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका १९ सांसदले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । पार्टीका जेष्ठ सदस्य सांसद मेहन्द्र राय यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । त्यस्तै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर … Continue reading यी हुन् प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जसपाका १९ सांसद( सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed