३ साउन, काठमाडौं । प्रधामन्त्री शेर बहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई पत्र लेखेर विश्वासको मत मागेका छन् ।
प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिने कार्यक्रम रहेकाले जसपा ठाकुर पक्षका सांसदहरुको तर्फबाट आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवाले अब केही समयमै संसदबाट विश्वासको मत लिने कार्यक्रम र।हेको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १७:०२ मा प्रकाशित






























