तपाईको आज मंगलवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमशः सुधार … Continue reading तपाईको आज मंगलवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?