५ साउन, काठमाडौँ । मदन पुरस्कार गुठी अन्तर्गत एमएमबिएस फेलोसिप कार्यक्रमका निम्ति निवेदन माग गरिएको छ ।
उक्त फेलोसिपमा सहभागी हुनका लागि भारतको NATIONAL ELIGIBILITY CUM ENTRANCE TEST [NEET] र नेपालको कुनै एक संस्थाबाट प्रवेश परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य भएको मदन पुरस्कार गुठीले जनाएको छ। आवेदन मिति र थप जानकारी NEET को परीक्षा र नतिजा कार्यक्रम अनुसार सार्वजनिक गरिने जनाइएको छ।
मदन पुरस्कार गुठी अन्तर्गत MBBS Fellowship कार्यक्रमका निम्ति भारतको NATIONAL ELIGIBILITY CUM ENTRANCE TEST [NEET] र नेपालको कुनै एक संस्थाबाट प्रवेश परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य छ। आवेदन मिति र थप जानकारी NEET को परीक्षा र नतिजा कार्यक्रम अनुसार सार्वजनिक गरिनेछ। pic.twitter.com/gL4fMJmn7a
— Madan Puraskar (@MadanPuraskar) July 20, 2021
वि.सं.२०७८ साउन ५ मंगलवार १४:४५ मा प्रकाशित






























