फेरि बढ्न थाल्यो कोरोना संक्रमित हुनेको संख्या, आज ३१०८ संक्रमित, २५ को मृत्यु
५ साउन, काठमाडौं । नेपालमा आज ३१०८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८,८३६ पिसीआर र ४२९९ ऐन्टिजेन गरी १३,१३५ वटा नमुना परीक्षणमा ३१०८ जना संक्रमित थपिएका हुन् । सोमबारको तुलनामा आज थपिएका संक्रमितहरुको संख्या झण्डै ७ सयले बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा … Continue reading फेरि बढ्न थाल्यो कोरोना संक्रमित हुनेको संख्या, आज ३१०८ संक्रमित, २५ को मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed