कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा ७ को मृत्यु, ४३८ संक्रमित
४ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज ७ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा मंगलवार कास्कीका ४, नवलपरासीपूर्व, म्याग्दी र लमजुङ १/१ जना गरी ७ जनाको मृत्यु भएको हो । मंगलवार थपिएका ७ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०३८ पुगेको छ । त्यस्तै प्रदेशमा आज मनाङमा ७, म्याग्दीमा … Continue reading कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा ७ को मृत्यु, ४३८ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed