आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

६ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (साउन ६ गते, जुलाई-२१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ०९ र विक्रिदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?