सिल्पाका पतिका बारे नयाँ खुलासा, यसरी गरिन्थ्यो अश्लिल फिल्मको सुटिङ

६ साउन, दिल्ली । अश्लिल फिल्म बनाएको अभियोगमा सोमबार राति मुम्बई प्रहरीद्धारा पक्राउ परेका वलिवुड अभिनेत्री शिल्पा सेट्टीका पतिका एकपछि अर्को नयाँ खुलासा भइरहेको छ । प्रहरीका अनुसार कुन्द्राले दैनिक २० हजार तिरेर घर भाडामा लिएर अश्लिल फिल्मको सुटिङ गर्ने गरेको र त्यसका लागि गाउँदेखि मुम्वईमा आएर संघर्ष गरिरहेका २० देखि २५ वर्षका युवतीहरुलाई प्रयोग … Continue reading सिल्पाका पतिका बारे नयाँ खुलासा, यसरी गरिन्थ्यो अश्लिल फिल्मको सुटिङ