माधव पक्षको निष्कर्ष : स्पष्टीकरण सोधेर ओलीले एकता प्रक्रियामा भाँजो हाले

साउन ६, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नरहेको निष्कर्ष निकालेको छ । पार्टी एकताको प्रक्रिया चलिरहेको बेला स्पष्टीकरण सोधेर एकतामा भाँजो हालिएको माधव पक्षको निष्कर्ष छ । बुधबार स्थायी समिति बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै माधव पक्षीय नेता रघुजी पन्तले स्पष्टीकरण सोध्नुको औचित्य … Continue reading माधव पक्षको निष्कर्ष : स्पष्टीकरण सोधेर ओलीले एकता प्रक्रियामा भाँजो हाले