back
CTIZAN AD

सांसद अमरेश कुमारले बुझाए प्रधानमन्त्री समक्ष राजिनामा (पत्रसहित)

वि.सं.२०७८ साउन ६ बुधवार

834 

shares

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा अमरेश कुमार सिंह पार्टीका सभापति तथा प्रधानमन्त्री केपी शर्मा समक्ष सांसद पदबाट राजिनामा दिएको पत्र बुझाएका छन् ।

पार्टी विधान विपरित क्रियाशील सदस्यता बाडेको र त्यसलाई रोक्नुपर्ने माग गर्दै पार्टी कार्यालय सानेपामा बसेका सर्लाहीका नेता तथा कार्यकर्ताप्रति ऐक्यबद्धता जनाउँदै उनले बुधवार राजिनामा पत्र बुझाएका हुन् ।

‘महाधिशबेशनको पूर्व सन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नविकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशील मार्गमा अवरोध प्रदान गरेको छ ।’ सिंहले बुझाएको राजिनामा पत्रमा उल्लेख छ ।

त्यस्तै सिंहले नेपाल कम्युनिष्ट नेतृत्वको सरकार असफल भएपछि नेपाली कांग्रेसमा मुलुकका यावत समस्याहरुको समाधान खोज्ने चुनौती थपिएको समेत बताएका छन् ।

No photo description available.

No photo description available.

वि.सं.२०७८ साउन ६ बुधवार १९:४४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...