back
CTIZAN AD

१८ वर्ष माथिका सबैलाई खोप लगाउँदै नागार्जुन नगरपालिका

वि.सं.२०७८ साउन ६ बुधवार

615 

shares

६ साउन, काठमाडौँ । नागार्जुन नगरपालिकाले १८ बर्ष भन्दा माथिका संम्पुर्ण ब्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

नगर कार्यपालिकाको कार्यालयले सूचना प्रकाशित गर्दै हाल चलिरहेकै खोप केन्द्रहरुबाट १८ बर्ष भन्दा माथिका सम्पूर्ण ब्यक्तिहरुलाई जोन्सन एण्ड जोन्सन (अमेरिकन खोप) खोप लगाउने जनाएको छ ।

खोप लगाउने आउनेहरुलाई उमेर खुल्ने आधिकारी प्रमाणपत्र : नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा नगरपालिका वा वडाबाट उमेर प्रमाणित कागजात लिइ बिहान १० बजेदेखि ४ बजेसम्म आउन सबैमा अनुरोध गरिएको छ ।

हाल उक्त नगरपालिका भित्र विभिन्न ४ स्थानमा खोप केन्द्र रहेको छ ।

वि.सं.२०७८ साउन ६ बुधवार २०:५४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...