तपाईको आज बुधवारको राशिफल भन्छ–आज यी चार राशिकाले पुर्याउनु पर्नेछ विशेष ध्यान !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाको लोभले फजुल खर्च गराउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। गरेको कामबाट तत्काल फाइदा नहुन सक्छ। बृष … Continue reading तपाईको आज बुधवारको राशिफल भन्छ–आज यी चार राशिकाले पुर्याउनु पर्नेछ विशेष ध्यान !