Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

एनआईविएल एस अन्तर्गतका दुई फण्डको नगद लाभांश घोषणा



१५ साउन, काठमाडौँ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही सञ्चालमा रहेको एनआईविएल समृद्धि फण्ड १ र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका छन ।

योजना व्यवस्थापक एनआईविएल एस क्यापिटल लिमिटेडको साउन १४ गते बसको संचालक समितिको ८९ औं बैठकले आ.व. २०७७/०७८ का लागि एनआईविएल समृद्धि फण्ड–१ योजनाका इकाईधनीहलाई कर सहित ३५ प्रतिशतका दरले हुन आउने रकम ३५ करोड नगद लाभांश र एनआईविएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले हुन आउने रकम साढे ३७ करोड नगद लाभांश वितरण गर्ने निर्णय भएको जानकारी गराएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय