back

एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित दुई फण्डको लाभांश घोषणा

वि.सं.२०७८ साउन १७ आइतवार

150 

shares
NTC AD
Global IME AD

१७ साउन, काठमाडौँ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको साउन १५ गते बसको संचालक समितिको बैठकले आ.व. २०७७/०७८ का लागि एनआईसी  एशिया ग्रोथ फण्ड इकाईधनीहरुलाई कर सहित ३० प्रतिशतका दरले हुन आउने रकम २५ करोड ५ लाख ६० हजार रुपैयाँ र एनआईसी एशिया ब्यालेन्सड् फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ३० प्रतिशतका दरले हुन आउने रकम २२ करोड ६५ लाख रुपैयाँ वितरण गर्ने घोषणा गरेको हो ।

वि.सं.२०७८ साउन १७ आइतवार १२:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...