Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित दुई फण्डको लाभांश घोषणा



१७ साउन, काठमाडौँ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको साउन १५ गते बसको संचालक समितिको बैठकले आ.व. २०७७/०७८ का लागि एनआईसी  एशिया ग्रोथ फण्ड इकाईधनीहरुलाई कर सहित ३० प्रतिशतका दरले हुन आउने रकम २५ करोड ५ लाख ६० हजार रुपैयाँ र एनआईसी एशिया ब्यालेन्सड् फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ३० प्रतिशतका दरले हुन आउने रकम २२ करोड ६५ लाख रुपैयाँ वितरण गर्ने घोषणा गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामाजिक सञ्जालमा अहिले पूर्वमहान्यायाधिवक्तासमेत रहेका डा. युवराज संग्रौला र पूर्वाधारविद् डा. सूर्यराज

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय