Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

एनआरएनए नेदरल्याण्डको अध्यक्षमा मिम पुर्जा विजयी, यस्तो छ नयाँ कार्यसमिति



१ अगस्त, नेदरल्याण्ड । एनआरएनए नेदरल्यान्ड्सको अध्यक्षमा मिम पुर्जा निर्बाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा २४२ मत ल्याएर पूर्जा अध्यक्षमा विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी रामचन्द्र क्षेत्री (पदम)ले १८९ मत प्राप्त ल्याएका थिए ।

May be an image of 10 people and people standing

त्यसैगरी कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिष्णु पौडेल, उपाध्यक्षमा खेमलाल सापकोटा र अमीर गुरुङ, महिला उपाध्यक्षमा सीता सापकोटा, महासचिवमा सीता क्षत्री, सचिबमा पेमा लामा र चन्दा खड्का, कोषाध्यक्षमा शुशिला बानिया, सहकोषाध्यक्ष रेखा घिमेरे, महिला संयोजकमा जमुना खड्का र युवासंयोजकमा निरज गुरुङ निर्वाचित भएका हुन् ।

May be an image of 9 people and people standing

त्यस्तै सदस्यहरुमा बिबेक बास्तोला, ज्ञानेन्द्र आले, दिनेश अर्याल, राम रेग्मी, क्षेत्रीय संयोजकमा सञ्जय श्रेष्ठ, सुबाश पराजुली, सुर्य श्रेष्ठ निर्बाचित भएका छन् । त्यसैगरी समितिको आईसीसी सदस्यमा टिकाराम सापकोटा निर्बाचित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय