Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

एनआरएनए चिलीको अध्यक्षमा कृष्णचन्द्र भट्टराई



१ अगस्त, चिली । एनआरएनए चिलीको अध्यक्षमा कृष्णचन्द्र भट्टराई विजयी भएका छन् ।

अध्यक्षका लागि निर्वाचन नै भएको अवस्थामा भट्टराईले ९४ मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका प्रत्यासी रामजी लामिछानेले ५५ मत ल्याउँदै पछि परेका थिए ।

त्यस्तै समितिको उपाध्यक्षमा सरोज अर्याल निर्बिरोध निर्बाचित भएका छन् भने महासचिवमा समुईल सुनुवार, कोषाध्यक्षमा नविन निश्चल गुरुङ र युवा संयोजकमा मानबहादुर राई निर्वाचित भएका हुन् । त्यसैगरी समितिको अन्य पदमा भने यसअघि नै निर्विरोध निर्वाचित गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय