back

एनआरएनए चिलीको अध्यक्षमा कृष्णचन्द्र भट्टराई

वि.सं.२०७८ साउन १७ आइतवार

114 

shares
NTC AD
Global IME AD

१ अगस्त, चिली । एनआरएनए चिलीको अध्यक्षमा कृष्णचन्द्र भट्टराई विजयी भएका छन् ।

अध्यक्षका लागि निर्वाचन नै भएको अवस्थामा भट्टराईले ९४ मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका प्रत्यासी रामजी लामिछानेले ५५ मत ल्याउँदै पछि परेका थिए ।

त्यस्तै समितिको उपाध्यक्षमा सरोज अर्याल निर्बिरोध निर्बाचित भएका छन् भने महासचिवमा समुईल सुनुवार, कोषाध्यक्षमा नविन निश्चल गुरुङ र युवा संयोजकमा मानबहादुर राई निर्वाचित भएका हुन् । त्यसैगरी समितिको अन्य पदमा भने यसअघि नै निर्विरोध निर्वाचित गरिएको छ ।

वि.सं.२०७८ साउन १७ आइतवार १६:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...