back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन १८ सोमवार

765 

shares

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन १८ गते, अगस्त २) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ९८ पैसा र विक्रिदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २१ पैसाले घटेको छ ।

त्यस्तै आज पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १९ पैसा र विक्रिदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ पनि ७० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.76 119.36
EUR (European Euro)
1 140.98 141.69
GBP (UK Pound Sterling)
1 165.19 166.02
CHF (Swiss Franc)
1 131.14 131.80
AUD (Australian Dollar)
1 87.23 87.67
CAD (Canadian Dollar)
1 95.22 95.70
SGD (Singapore Dollar)
1 87.68 88.13
JPY (Japanese Yen)
10 10.82 10.88
CNY (Chinese Yuan)
1 18.38 18.47
SAR (Saudi Arabian Riyal)
1 31.67 31.83
QAR (Qatari Riyal)
1 32.42 32.59
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.33 32.50
MYR (Malaysian Ringgit)
1 28.14 28.28
KRW (South Korean Won)
100 10.31 10.36
SEK (Swedish Kroner)
1 13.83 13.90
DKK (Danish Kroner)
1 18.95 19.05
HKD (Hong Kong Dollar)
1 15.28 15.36
KWD (Kuwaity Dinar)
1 395.27 397.27
BHD (Bahrain Dinar)
1 315.01 316.60

वि.सं.२०७८ साउन १८ सोमवार ०८:१८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...