तपाईको आज मंगलबारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा … Continue reading तपाईको आज मंगलबारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !