आज देशैभरी ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार पिसीआर विधिबाट १०,६३८ र ऐन्टिजेन विधिबाट २४४८ गरी १६ हजार ७१८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा … Continue reading आज देशैभरी ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु