गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु, ५०० संक्रमित, आज कुन जिल्लामा कति थपिए त ?
२० साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा बुधवार ४ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीका २ र स्याङजा र नवलपरासीपूर्वका १÷१ जना रहेका छन् । बुधवार थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १०९ पुगेको छ । त्यस्तै प्रदेशमा बुधवार म्याग्दीमा १, पर्बतमा ७१, गोरखामा … Continue reading गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु, ५०० संक्रमित, आज कुन जिल्लामा कति थपिए त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed