आज देशैभरी ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु
२१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार गरिएको पिसीआर र एन्टिजेन विधिबाट १८ हजार ४०८ नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । बुधवारको तुलनामा संक्रमित हुनेको संख्या आज केही घटेको हो । आज … Continue reading आज देशैभरी ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed