back
CTIZAN AD

क्याम्पस व्यवस्थापन समिति अध्यक्षविरुद्ध आरोपपत्र दायर

वि.सं.२०७३ फागुन १० मंगलवार

879 

shares

१० फागनु, काठमाडौँ । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुदान रकम हिनामिना गर्ने क्याम्पस व्यवस्थापन समिति अध्यक्ष पृथ्वीबहादुर भण्डारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

अछामको कैलाश बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदान रकममध्ये रु तीन लाख ४२ हजार ९०० क्याम्पस सञ्चालक समितिका तत्कालीन अध्यक्ष भण्डारीले बदनियतपूर्वक हिनामिना गरेको आयोगले जनाएको छ ।

आफूलाई गैरकानुनी लाभ पु¥याउने र सरकारलाई हानी पु¥याउने बदनियतले काम गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले सोही बराबरको रकम बिगो माग दाबी गरी निजविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

वि.सं.२०७३ फागुन १० मंगलवार ०३:४५ मा प्रकाशित

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...