back
CTIZAN AD

अब विदेश जान लागेका आफन्तलाई विदाई गर्न विमानस्थल जान नपाइने

वि.सं.२०७८ साउन २९ शुक्रवार

753 

shares

२९ साउन, काठमाडौं । अब विदेश जान लागेका आफ्ना आफन्तलाई त्रिभुवन विमानस्थलमै पुगेर विदाई गर्न नपाईने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणद्धारा जारी सूचना अनुसार कोरोना महामारीको उच्च जोखिम रहेको अवस्थामा विमानस्थल परिसरमा पुगेर आफन्तलाई विदाई गर्न नपाईने भएको हो ।

विदेश जाने नागरिक तथा विमानस्थलमा कार्यरत कर्मचराीहरु लगायतले विमानस्थलमा आवत–जावत गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्न, शरिरको तापक्रको मापन गराएर टर्मिनल भवनभित्र प्रवेश गर्न, सेनिटाइजर प्रयोग गर्न तथा लाइन बस्दा भिडभाड नगरी तोकिएको मार्किङ÷सांकेतिक पाईला पछ्याउँन र अन्य स्थानमा बस्दा समेत भौतिक दूरी कायम गर्न समेत अनुरोध गरेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १६:२९ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...