आज देशैभरी थपिए ३ हजार ९१५ कोरोना संक्रमित, २७ जनाको मृत्यु
२९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पिसीआर र ६ हजार ८७४ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १८ हजार ५८२ नमुना परीक्षणमा ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार बिहीवारको … Continue reading आज देशैभरी थपिए ३ हजार ९१५ कोरोना संक्रमित, २७ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed