यस्तो छ राष्ट्र बैंकद्वारा जारी चालु आर्थिक वर्षको मौद्रिक नीति(पूर्णपाठ सहित)
२९ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरेका हुन् । गर्भनर अधिकारीले मौद्रिक नीतिमा कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिए । नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको … Continue reading यस्तो छ राष्ट्र बैंकद्वारा जारी चालु आर्थिक वर्षको मौद्रिक नीति(पूर्णपाठ सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed