पछिल्लो २४ घण्टामा थपिए २,६२४ कोरोना संक्रमित, २० जनाको मृत्यु

३० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २ हजार ६२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६७ पिसीआर र ४ हजार ९०६ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १३ हजार ५७३ नमुना परीक्षणमा २ हजार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार शुक्रवारको … Continue reading पछिल्लो २४ घण्टामा थपिए २,६२४ कोरोना संक्रमित, २० जनाको मृत्यु