गण्डकी प्रदेशमा कास्कीका ५ सहित थप १० कोरोना संक्रमितको मृत्यु
३० साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिवार थप १० जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीका ५, म्याग्दी, वागलुङ,स्याङजा, नवलपरासीपूर्व र गोरखाका १÷१ जना गरी १० जनाको मृत्यु भएको हो । शनिवार थपिएका १० जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १८० पुगेको छ । त्यस्तै प्रदेशमा … Continue reading गण्डकी प्रदेशमा कास्कीका ५ सहित थप १० कोरोना संक्रमितको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed