back
CTIZAN AD

शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने भन्दै कावुलवासीलाई शान्त रहन गृहमन्त्रीको आग्रह

वि.सं.२०७८ साउन ३१ आइतवार

720 

shares

३१ साउन, काठमाडौं । अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गरिने बताउँदै शान्त रहन कावुलवासी जनतालाई आग्रह गरेका छन् ।

तालिबान बिद्रोहीले देशका अधिकांश सहर कब्जा गर्दै आइतवार राजधानी कावुल पुगेपछि गृहमन्त्रीले कावुलमा तालिबानीले आक्रमण नगर्ने विश्वास व्यक्त गर्दै यस्तो बताएको समाचार ऐजेन्सीले जनाएका छन् ।

तालिबानी विद्रोही समुह कावुलमा प्रवेश गरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीे सत्ता छोड्ने भएका छन् । राजधानी पसेका तालिवानीहरु सरकारसँग वार्ताका लागि राष्ट्रपति भवनमा प्रवेश गरेको र उनीहरुसँग वार्ता तथा राष्ट्रिय मेलमिलापका लागि उच्च आयोगका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले मध्यस्थता गरेको समाचार संस्था खामाले उल्लेख गरेको छ ।

यसअघि तालिवानी समुहले आफ्ना लडाकुलाई काबुल बाहिर रहन तथा आक्रमण नगर्नन निर्देशन दिएको थियो ।

वि.सं.२०७८ साउन ३१ आइतवार १६:४५ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...