गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु, ३८० संक्रमित

३१ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आइतवार थप १२ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा नवलपरासीपूर्वका ५, स्याङजाका ४ र कास्कीका ३ जना गरी १२ जना रहेका छन् । आइतवार थपिएका १२ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,१९२ पुगेको छ । त्यस्तै प्रदेशमा आइतवार म्याग्दीमा ३१, पर्बतमा … Continue reading गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु, ३८० संक्रमित