पछिल्लो २४ घण्टामा थपिए ३,४५१ कोरोना संक्रमित, ३५ जनाको मृत्यु
३२ साउन, काठमाडौं । आज देशैभरी ३४५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पिसीआर र ५,५१८ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १५ हजार ६११ नमुना परीक्षणमा ३४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार आइतवारको तुलनामा सोमवार संक्रमित हुनेको संख्या बढेको छ … Continue reading पछिल्लो २४ घण्टामा थपिए ३,४५१ कोरोना संक्रमित, ३५ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed