दल विभाजन अध्यादेश : केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

भदौ १, काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । अध्यादेशमा सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍ याएर दल विभाजन गर्न सकिने व्यवस्था राखेको छ । यसअघि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने व्यवस्था … Continue reading दल विभाजन अध्यादेश : केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने