back
CTIZAN AD

प्रभु बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ १ मंगलवार

597 

shares

१ भदौँ, काठमाडौँ । नेप्सेमा प्रभु बैंकको ८ दशमलव ५ प्रतिशत ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंककोे २६ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि जेठ २६ गतेसम्म १० वर्ष अवधिको लागि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

लगानीकर्ताले यो ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न पाउनेछन् ।लगानीकर्ताले यो ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न पाउनेछन् ।

वि.सं.२०७८ भदौ १ मंगलवार १६:५९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...