पार्टीको नाम र चुनाव चिन्हसहित माधव पक्ष तयार, यस्तो नयाँ पार्टीको खाका

भदौ २, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको समूह अन्ततः पार्टी विभाजन गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ । पाँच महिना लामो एकता प्रयास असफल भएसँगै माधव पक्ष औपचारिक विभाजनको तयारीमा जुटेको हो । राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै औपचारिक रुपमा विभाजन गर्ने तयारी माधव पक्षको छ । माधव पक्षका नेता विरोध खतिवडाका अनुसार नयाँ दल दर्ताका … Continue reading पार्टीको नाम र चुनाव चिन्हसहित माधव पक्ष तयार, यस्तो नयाँ पार्टीको खाका