तपाईको आज बिहीवारको राशिफल भन्छ– आज यी ७ राशिकालाई हुनेछ विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति धेरै अनुकूल नदेखिए पनि विशेष कामको जग बसाउन सकिनेछ। सानो प्रयत्न गर्दा तारिफयोग्य काम थालनी हुन सक्छ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम सम्पादन हुनेछ। व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व … Continue reading तपाईको आज बिहीवारको राशिफल भन्छ– आज यी ७ राशिकालाई हुनेछ विशेष फाइदा !