पछिल्लो २४ घण्टामा थपिए ३ हजार ७५ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

३ भदौ, काठमाडौं । आज देशैभरी ३०७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पिसीआर र ४,४९२ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १६ हजार ४३८ नमुना परीक्षणमा ३४७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना गरी उपत्यकामा … Continue reading पछिल्लो २४ घण्टामा थपिए ३ हजार ७५ कोरोना संक्रमित, ३३ जनाको मृत्यु