Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

गजल



आजपनि कयौँ युवा जुवा मदिरामा लिन छन,
धेरैजसो रुढिवादी र कुसँस्कारको अधिन छन ।

समाज परिवर्तनगर्ने कार्यामा हातेमालो नगर्दा,
कु सँस्कारकै पक्षमा जानि नजानि उभिन्छन् ।

हो त्यो बानि ब्यहोराले बढि उत्पीडित हुँनेहुँदा,
क्रान्तिबाहक शक्ति नि उनैको बिच भेट्टिनछन्,

सैद्धान्तिक रानीतिक बिचारमा परिपक्क भए,
यो पुँजिवादी ब्यबस्था समेत उनैले छिन छन् ।

फौलादलाई थिचि रहँदा त्यो धारिलो भएपछि,
सोशक सामन्तिहरु यही धर्तिबाटै उम्किनछन् ।

क्रान्ति अपरिहार्यछ जो हुन्छ अत्यन्तै निर्दयी,
ज जस्ले पसिना पिंउदैछन उनैको रगत पिउछन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।