तपाईको आज सोमबारको राशिफल भन्छ–आज यी सात राशिकालाई हुनेछ विशेष लाभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। लाभांश सञ्चय नभई अरूका लागि खर्च हुनेछ। बृष … Continue reading तपाईको आज सोमबारको राशिफल भन्छ–आज यी सात राशिकालाई हुनेछ विशेष लाभ !